गन्ती 20:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 अनि जब सारा समुदायले हारूनको मृत्युबारे थाहा पाए, तब सम्पूर्ण इस्राएलीहरूले तिनका निम्ति तीस दिनसम्म शोक गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 जब समुदायलाई हारूनको मृत्यु भएको थाहा भयो, तब सबै इस्राएलीहरूले तीस दिनसम्म शोक मनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 सबै इस्राएलीहरूले हारून मरेका थाहा पाए र तिनको निम्ति तिनीहरूले तीस दिनसम्म शोक मनाए। Viz kapitolaपवित्र बाइबल29 हारून मरेको इस्राएलका सबै मानिसहरूले चाल पाए अनि तीस दिनसम्म शोक व्याक्त गरे। Viz kapitola |