गन्ती 20:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 मोशाले हारूनका पुजारी पोसाकहरू फुकाले। अनि ती तिनको छोरो एलाजारलाई लगाइदिए। तब त्यहीँ पर्वतको टाकुरामा हारूनको मृत्यु भयो। त्यसपछि मोशा र एलाजार पर्वतबाट तल ओर्लेर आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 मोशाले हारूनका पोशाक फुकालेर तिनको छोरा एलाजारलाई लगाइदिए, र त्यहीँ नै पर्वतको टाकुरामा हारूनको देहान्त भयो। तब मोशा र एलाजार पर्वतबाट तल ओर्ले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 त्यहाँ मोशाले हारूनका पूजाहारीका पोशाक उतारेर एलाजारलाई लगाइदिए। त्यहीँ पर्वतमाथि हारून मरे अनि मोशा र एलाजार फर्केर तल झरे। Viz kapitolaपवित्र बाइबल28 मोशाले हारूनको खास लुगाहरू फुकाइदिएर एलाजारलाई लगाई दिए। त्यसपछि हारून त्यहीं पर्वतमा मरे अनि मोशा र एलाजार पर्वतबाट तल झरे। Viz kapitola |