Online Bible

- Reklamy -




गन्‍ती 20:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 याहवेहले आज्ञा दिनुभएझैँ मोशाले गरे। सारा समुदायको आँखाको सामु तिनीहरू होर पर्वतमा उक्लेर गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशाले गरे, र सबै समुदायका आँखाको अगि तिनीहरू होर पर्वतमा उक्‍ले।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 मोशाले परमप्रभुको आज्ञाअनुसार गरे। सबै इस्राएलीहरूले देख्‍दा-देख्‍दै तिनीहरू होर पर्वतमा गए।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 मोशाले परमप्रभुको आज्ञा पालन गरे। मोशा, हारून र एलाजार होर पर्वतमा गए। सबै इस्राएली मानिसहरूले तिनीहरू गएको देखे।

Viz kapitola kopírovat




गन्‍ती 20:27

Následuj nás:

Reklamy


Reklamy