गन्ती 20:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 हारूनको पुजारी पोसाकहरू फुकाल् र ती त्यसको छोरो एलाजारलाई लगाइदे। किनकि हारून आफ्ना मानिसहरूसँग मिल्नेछ। त्यहाँ त्यसको मृत्यु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 हारूनका पोशाक फुकालेर त्यसको छोरा एलाजारलाई लगाइदे। त्यसपछि हारून आफ्ना पुर्खाहरूकहाँ गएर मिल्नेछ, र त्यहीँ मर्नेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 र त्यहीँ हारूनदेखि पूजाहारीका पोशाक उतारेर एलाजारलाई लगाइदे। हारून त्यही मर्नेछ।” Viz kapitolaपवित्र बाइबल26 हारूनको लुगा खोलेर उसको छोरो एलाजारलाई लगाई देऊ। हारून त्यहाँ पर्वतमा मर्छ र आफ्नो पिता-पुर्खाहरूसित मिल्न जान्छ।” Viz kapitola |