Online Bible

- Reklamy -




गन्‍ती 20:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 एदोमीहरूले फेरि जवाफ दिए: “तिमीहरू हाम्रो देश भएर जान पाउँदैनौँ।” तब एदोम तिनीहरूको विरुद्धमा एउटा ठूलो र शक्तिशाली सेना लिएर निस्क्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 फेरि एदोमले भने, “तिमीहरू जान पाउँदैनौ” तब एदोम तिनीहरूका विरुद्धमा ठूलो सेना लिएर आए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 एदोमीहरूले दोहोर्‍याएर भने, “हामी तपाईंहरूलाई जान दिँदैनौं!” तिनीहरू शक्तिशाली फौज लिई इस्राएलीहरूलाई हमला गर्न निस्‍के।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 तर फेरि एदोमले उत्तर दिए, “हाम्रो देशमा तिमीहरूलाई आउन दिंदैनौं।” तब एदोमले शक्तिशाली धेरै सेनाहरू भेला पारेर इस्राएलका मानिसहरूसित युद्ध गर्न निस्के।

Viz kapitola kopírovat




गन्‍ती 20:20

Následuj nás:

Reklamy


Reklamy