गन्ती 20:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 तर एदोमले जवाफ दिए: “तिमीहरू यहाँबाट भएर जान पाउँदैनौँ। यदि तिमीहरूले त्यसो गर्यौ भने हामी तिमीहरूको विरुद्धमा मोर्चा बाँधेर तिमीहरूमाथि तरवारले आक्रमण गर्नेछौँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तर एदोमले तिनीहरूलाई भने, “यस देश भएर तिमीहरू जान पाउँदैनौ, नत्रता तरवार लिएर हामी तिमीहरूमाथि आक्रमण गर्नेछौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तर एदोमीहरूले उत्तर पठाए, “हामी तिमीहरूलाई हाम्रो देशबाट भएर जान दिन्नौं! तिमीहरूले त्यसो गर्ने चेष्टा गर्यौ भने हामी आएर तिमीहरूमाथि हमला गर्नेछौं।” Viz kapitolaपवित्र बाइबल18 तर एदोमका राजाले उत्तर दिए, “हाम्रो देश भएर तिमीहरू यात्रा गर्न पाउँदैनौ। यदि हिड्ने चेष्टा गरे हामी तरबार लिएर तिमीहरूसित लड्न आउनेछौं।” Viz kapitola |