गन्ती 20:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 हाम्रा पितापुर्खाहरू इजिप्टमा गएका थिए। हामी त्यहाँ धेरै वर्षसम्म बस्यौँ। इजिप्टियनहरूले हामी र हाम्रा पितापुर्खाहरूलाई दुर्व्यवहार गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 हाम्रा पुर्खाहरू मिश्रदेशमा गएका थिए, र हामी धेरै समयसम्म मिश्रदेशमा रह्यौं, अनि मिश्रीहरूले हामी र हाम्रा पुर्खाहरूलाई कुव्यवहार गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 हाम्रा पुर्खाहरू मिश्रदेशमा गए र त्यहाँ हामीहरू धेरै वर्षसम्म बस्यौं। मिश्रीहरूले हाम्रा पुर्खा र हामीसित कसरी खराब व्यवहार गरे, त्यो तपाईंलाई थाहै छ। Viz kapitolaपवित्र बाइबल15 धेरै बर्ष अघि हाम्रा पुर्खाहरू मिश्र देश गएका थिए अनि हामी त्यहाँ धेरै समय सम्म बस्यौं। मिश्र देशका मानिसहरू हामी प्रति निष्ठुर थिए। Viz kapitola |