Online Bible

- Reklamy -




गन्‍ती 20:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तर याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो, “इस्राएलीहरूका दृष्‍टिमा मेरो पवित्रता दर्शाउनलाई तिमीहरूले मलाई पूरा विश्‍वास गरेनौँ। यसकारण यस समुदायलाई मद्वारा दिइएको देशमा तिमीहरूले पुर्‍याउन पाउनेछैनौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तर परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, “मलाई इस्राएलीहरूका सामु पवित्र तुल्‍याउनलाई तिमीहरूले ममाथि विश्‍वास नगरेको हुनाले मैले तिनीहरूलाई दिने देशमा तिमीहरूले यस समुदायलाई पुर्‍याउन पाउनेछैनौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तर परमप्रभुले मोशा र हारूनलाई हप्‍काउनुभयो। उहाँले भन्‍नुभयो, “मेरो पवित्र शक्ति इस्राएलका मानिसहरूको अघि स्‍वीकार गर्ने पूरा विश्‍वास तिमीहरूसित नभएको कारणले मैले दिउँला भनी प्रतिज्ञा गरेको देशमा तिमीहरूले अब तिनीहरूलाई पुर्‍याउन पाउनेछैनौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

12 त्यसपछि परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “इस्राएलका सबै मानिसहरू यहाँ भेला भएका थिए तर तिमीहरूले म प्रति सम्मान देखाएनौ। तिमीहरूले इस्राएलका मानिसहरूलाई त्यो पानी निक्लने शक्तिको श्रोत म हुँ भन्ने देखाएनौ। तिमीहरूले उनीहरूलाई यो देखाएनौ की तिमीहरूले म माथि भरोसा गर्यौ। यसकारण यी समुदायलाई मैले दिन्छु भनेको भूमिमा लैजान अगुवाई गर्न पाउने छैनौ।”

Viz kapitola kopírovat




गन्‍ती 20:12

Následuj nás:

Reklamy


Reklamy