गन्ती 2:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 यिनै इस्राएलीहरू तिनीहरूका परिवारअनुसार गनिएका हुन्। छाउनीहरूमा भएका सबै मानिसहरू तिनीहरूका दलअनुसार सबैको संख्या 6,03,550 थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 इस्राएलीहरूका आ-आफ्ना परिवारअनुसार गनिएका यी नै हुन्। आ-आफ्ना दलअनुसार छाउनीछाउनीमा गनिएकाहरू जम्मा ६,०३,५५० छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 दल-दल र हुल-हुल गरी सूचीमा नाम लेखिएका इस्राएलीहरूको जम्मा सङ्ख्या ६,०३,५५० थियो। Viz kapitolaपवित्र बाइबल32 इस्राएलीहरूको परिवार अनुसार गन्ती गरिएको मानिसहरू यिनीहरू नै हुन्। गन्ती गरिए अनुसार यिनीहरूको संख्या 6,03,550 हो। Viz kapitola |