गन्ती 19:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यस कोरलीलाई जलाउने मानिसले पनि आफ्नो लुगा धुनुपर्नेछ, र नुहाउनुपर्नेछ; अनि त्यो पनि साँझसम्म अशुद्ध रहनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 त्यसलाई जलाउनेले पनि आफ्ना लुगा धोओस् र पानीले नुहाओस्। साँझसम्मै ऊ पनि अशुद्ध रहनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 जुन मानिसले गाई जलाउँछ, त्यसले पनि आफ्ना वस्त्र धुनु र आफैंमाथि पानी खन्याउनुपर्नेछ। तर त्यो पनि साँझसम्म अशुद्ध रहनेछ। Viz kapitolaपवित्र बाइबल8 त्यो गाई पोल्नेले पनि आफ्नो लुगाहरू धोएर नुहाउनु पर्छ, अनि त्यो पनि साँझसम्म अशुद्ध भईरहन्छ। Viz kapitola |