Online Bible

- Reklamy -




गन्‍ती 19:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 त्यसपछि पुजारीले आफ्ना लुगाहरू धोओस्, र आफ्नो शरीर पानीले नुहाओस्। त्यसपछि पुजारी छाउनीभित्र आओस्। तर साँझसम्म भने विधिपूर्वक ऊ अशुद्ध रहनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 त्‍यसपछि पूजाहारीले आफ्‍ना लुगा धोओस्‌ र पानीले नुहाएर छाउनीमा फर्कोस्‌। तर त्‍यो पूजाहारी साँझसम्‍म अशुद्ध रहनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 त्‍यसपछि उसले आफ्‍नो वस्‍त्र धोओस्, आफैंमाथि पानी खन्‍याओस् र छाउनीभित्र पसोस्। तर साँझसम्‍म ऊ अशुद्ध रहनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 त्यसपछि पूजाहारीले आफ्नो लाउने लुगा धोएर नुहाई धुवाई गरी छाउनीमा जानुपर्छ। तर त्यो पूजाहारी साँझसम्म अशुद्ध रहन्छ।

Viz kapitola kopírovat




गन्‍ती 19:7

Následuj nás:

Reklamy


Reklamy