Online Bible

- Reklamy -




गन्‍ती 19:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 पुजारीले देवदारुका केही काठ, हिसप र रातो ऊन लिएर जलिरहेको कोरलीमाथि फ्याकिदेओस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तब पूजाहारीले देवदारुको काठ, हिसप, सिन्‍दूरे रङ्गको ऊन लिएर जलिरहेको कोरलीमा फालिदेओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 त्‍यसपछि पूजाहारीले केही देवदारुको काठ, हिसपको हाँगा र एउटा रातो धागो आगोमा लाइदेओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 पूजाहारीले देवदारू काठ, हिसप र केही रातो धागो ल्याएर गाई जल्दै गरेको आगोमा फ्याँक्नु पर्छ।

Viz kapitola kopírovat




गन्‍ती 19:6

Následuj nás:

Reklamy


Reklamy