गन्ती 19:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यो कोरली पुजारी एलाजारलाई दिनू। त्यसलाई छाउनीबाहिर लगियोस्, र एलाजारको उपस्थितिमा मारियोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिमीहरूले एलाजार पूजाहारीलाई त्यो दिनू, र त्यसलाई छाउनीबाहिर ल्याइओस्, र उसको सामुन्ने त्यो मारिओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 पूजाहारी एलाजारलाई दिनू। त्यसलाई छाउनीको बाहिर लगेर एलाजारको सामुन्नेमा मार्नू। Viz kapitolaपवित्र बाइबल3 तिमीहरूले त्यो गाई एलाजारलाई दिनुपर्छ र उसले त्यस गाईलाई छाउनी बाहिर ल्याउँछ। यो उसको अघि मारिनु पर्छ। Viz kapitola |