गन्ती 19:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 अशुद्ध व्यक्तिले छोएको जुनसुकै कुरा पनि अशुद्ध हुनेछ। त्यसलाई छुने जोसुकै पनि साँझसम्म अशुद्ध हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 अशुद्ध मानिसले जेसुकै छोए पनि त्यो अशुद्ध हुन्छ, र त्यो छुने पनि साँझसम्म अशुद्ध हुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 अशुद्ध व्यक्तिले जे कुरा छुन्छ, त्यो अशुद्ध हुन्छ र अरू कसैले त्यो कुरा छोयो भने त्यो पनि बेलुकासम्म अशुद्ध रहनेछ।” Viz kapitolaपवित्र बाइबल22 प्रत्येक कुरा त्यो व्यक्तिले छोए अशुद्ध रहन्छ अनि कुनै व्यक्ति जसले त्यसलाई छुन्छ त्यो साँझ सम्म अशुद्ध रहन्छ।” Viz kapitola |