गन्ती 19:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 यो तिनीहरूका निम्ति एउटा सधैँभरिको विधि हो। “शुद्धीकरणको पानी छर्कने मानिसले पनि आफ्ना लुगाहरू धुनुपर्छ। शुद्धीकरणको पानी छुने जोसुकै पनि साँझसम्म अशुद्ध हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तिनीहरूका निम्ति यो अनन्तको विधि होस्। “शुद्धीकरणको पानी छर्कनेले पनि आफ्ना लुगा धोओस्। त्यो शुद्धीकरणको पानी छुने पनि साँझसम्म अशुद्ध रहनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 आइन्दा सधैँभरि यो नियम तिमीहरूले मान्नुपर्नेछ। जुन मानिसले चोख्याउने पानी छुन्छ, त्यो बेलुकासम्म अशुद्ध रहनेछ। Viz kapitolaपवित्र बाइबल21 तिनीहरूको निम्ति यो नियम अनन्त रूपले लागु भइरहन्छ। जो व्यक्तिले शुद्धीकारणको पानी छर्किन्छ उसले आफ्नो लुगा-फाटा धुनु पर्छ अनि जुन व्यक्तिले शुद्धीकारणको पानी छुन्छ त्यो व्यक्ति साँझ सम्म अशुद्ध भइरहन्छ। Viz kapitola |