गन्ती 19:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 तर यदि ती अशुद्ध व्यक्तिहरूले आफूलाई चोख्याउँदैनन् भने तिनीहरूलाई समाजबाट बहिष्कार गरिनुपर्छ। किनभने तिनीहरूले याहवेहको पवित्रस्थानलाई अशुद्ध तुल्याएका छन्। तिनीहरूमाथि शुद्धीकरणको पानी नछर्किएको कारण तिनीहरू अशुद्ध रहन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तर अशुद्ध हुने मानिसले आफूलाई चोख्याएन भनेता त्यो व्यक्ति समुदायबाट बहिष्कार गरिओस्, किनभने त्यसले परमप्रभुको पवित्रस्थान अशुद्ध पार्यो। त्यसमाथि शुद्धीकरणको पानी छर्किएन, यसैकारण त्यो अशुद्धै रहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 “जो अशुद्ध भएर आफैं चोखिएको छैन, त्यो अशुद्ध रहनेछ किनभने चोख्याउने पानी त्यसमाथि खन्याइएको छैन। त्यसले परमप्रभुको पवित्र पाललाई अपवित्र गर्दछ र त्यसलाई परमेश्वरको जन मानिनेछैन। Viz kapitolaपवित्र बाइबल20 “यदि एक जना मानिस जो अशुद्ध भएकहाँ अनि ऊ आफैं शुद्ध हुँदैन भने त्यस व्यक्तिलाई आफ्नो समुदायबाट बहिष्कार गरियोस् किनभने त्यसले परमप्रभुको पवित्र स्थान अशुद्ध पार्यो। शुद्धीकरणको पानी ऊ माथि छर्किएन यसकारण त्यो व्यक्ति अशुद्ध रह्यो। Viz kapitola |