Online Bible

- Reklamy -




गन्‍ती 19:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनीहरूले तेस्रो दिन र सातौँ दिनमा आफूलाई पानीले चोख्याऊन्। त्यसपछि तिनीहरू शुद्ध हुनेछन्। तर यदि तिनीहरूले आफूलाई तेस्रो र सातौँ दिनमा पानीले चोख्याएनन् भने तिनीहरू शुद्ध हुनेछैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 त्‍यसले आफूलाई त्‍यस पानीले तेस्रो र सातौँ दिनमा चोख्‍याओस्, अनि त्‍यो शुद्ध हुनेछ। तर त्‍यसले तेस्रो र सातौँ दिनमा आफूलाई चोख्‍याएन भनेता त्‍यो शुद्ध हुँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 त्‍यसले चोख्‍याउने पानी लिएर तेस्रो र सातौँ दिन आफैंलाई चोख्‍याउनुपर्छ, तब त्‍यो शुद्ध हुनेछ। तर त्‍यसले तेस्रो र सातौँ, दुवै दिन आफैंलाई चोख्‍याएन भने त्‍यो शुद्ध हुनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 तेस्रो दिनमा त्यो व्यक्तिले आफैंलाई त्यही पानीले शुद्ध पार्ने छ र सातौं दिनमा ऊ शुद्ध हुनेछ। तर यदि व्यक्तिहरू तिनीहरू आफैं तेस्रो दिनमा शुद्ध भएन भने, तब सातौं दिनमा पनि शुद्ध हुनेछैन।

Viz kapitola kopírovat




गन्‍ती 19:12

Následuj nás:

Reklamy


Reklamy