गन्ती 19:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 कोरलीको खरानी बटुल्ने त्यो मानिसले पनि आफ्नो लुगा धुनुपर्नेछ। अनि त्यो पनि साँझसम्म अशुद्ध रहनेछ। इस्राएलीहरू र तिनीहरूसँग बसोबास गर्ने विदेशीहरू दुवैका निम्ति यो सधैँभरिको लागि एउटा नियम हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 कोरलीको खरानी बटुल्नेले आफ्ना लुगा धोओस्, र साँझसम्मै ऊ पनि अशुद्ध रहनेछ। इस्राएलीहरू र तिनीहरूका बीचमा प्रवास गर्ने परदेशीका निम्ति पनि यो अनन्तको विधि होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 खरानी बटुल्ने मानिसले आफ्ना वस्त्र धुनुपर्नेछ तर ऊ साँझसम्म अशुद्ध रहनेछ। यो व्यवस्था आउँदो सदाकालको निम्ति इस्राएलीहरू र तिनीहरूका बीचमा बास गर्ने विदेशीहरू सबैको निम्ति लागू हुनेछ। Viz kapitolaपवित्र बाइबल10 “त्यो खरानी बटुल्ने व्यक्तिले पनि आफ्नो लुगा-फाटा धोएर साँझ सम्म अशुद्ध रहोस्। “इस्राएलका मानिसहरू तथा तिनीहरूको माझमा बस्ने कुनै पनि विदेशीको निम्ति यो अन्तको नियम हो। Viz kapitola |