Online Bible

- Reklamy -




गन्‍ती 18:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 यस प्रकारले तिमीहरूले इस्राएलीहरूबाट पाएका सबै दशांशबाट तिमीहरूले पनि याहवेहलाई भेटी चढाउनेछौ। यी दशांशहरूबाट तिमीहरूले याहवेहको भाग हारून पुजारीलाई दिनुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 यसरी इस्राएलीहरूबाट पाएका सबै दशांशबाट तिमीहरूले पनि परमप्रभुलाई बलि चढ़ाउने गर्नू, र त्‍यसबाट परमप्रभुलाई चढ़ाइएको बलि पूजाहारी हारूनलाई दिनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 यसरी तिमीहरूले इस्राएलीहरूबाट पाएका दशौँ हिस्‍साबाट परमप्रभुले पाउनुपर्ने विशेष भेटी पनि उहाँलाई चढाउनेछौ। परमप्रभुको लागि यो विशेष भेटी तिमीहरूले हारूनलाई दिनू।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 यस्तै प्रकारले इस्राएली मानिसहरूले तिमीहरूलाई दशांश दिए जस्तै तिमीहरूले पनि परमप्रभुलाई उपहार चढाउनु पर्छ अनि त्यसबाट तिमीहरूले पनि परमप्रभुलाई उपहार दिनु पर्छ अनि यो हारूनलाई दिनु पर्छ।

Viz kapitola kopírovat




गन्‍ती 18:28

Následuj nás:

Reklamy


Reklamy