गन्ती 18:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 तिमीहरूको बलि खलाबाटको अन्न अर्थात् कोलबाटको दाखरसजस्तै गनिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तिमीहरूको बलि खलाका अन्न र कोलबाट निस्केको दाखरसझैँ गनिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 एउटा किसानले नयाँ अन्न वा दाखमद्य जति भेटी चढाउँछ, त्यही बराबर यो विशेष भेटी पनि हो भनिठान्नू। Viz kapitolaपवित्र बाइबल27 अनि यो दशांश परमप्रभुको उपहार हो, यो तिमीहरूले कोल अथवा खलाबाट चढाएका बलि झैं हुन्। Viz kapitola |