Online Bible

- Reklamy -




गन्‍ती 18:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 “लेवीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘तिमीहरूले इस्राएलीहरूबाट आफ्ना पैतृक सम्पत्तिको रूपमा पाएका दशांशबाट तिमीहरूले दशांशको दशांश याहवेहको भेटीको रूपमा चढाउनू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 “लेवीहरूलाई भन्‌: ‘मैले तिमीहरूका अंश-अधिकारको निम्‍ति दिएका इस्राएलीहरूका दशांश जब तिमीहरू लिनेछौ, तब त्‍यसबाट तिमीहरूले परमप्रभुलाई त्‍यसको पनि दशांश भेटी लिएर बलि चढ़ाउनू।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 “लेवी मानिसहरूसित कुरा गर अनि भन, इस्राएलका मानिसहरूले तिनीहरूसित भएको प्रत्येक चीजको दशांश मलाई दिनेछन् तर त्यसबाट दशांश उपहार स्वरूप परमप्रभुलाई चढाउनु पर्छ।

Viz kapitola kopírovat




गन्‍ती 18:26

Následuj nás:

Reklamy


Reklamy