Online Bible

- Reklamy -




गन्‍ती 18:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 “लेवीहरूले भेट हुने पालमा सेवाको काम गरेको साटोमा म तिनीहरूलाई इस्राएलमा तिनीहरूको पैतृक सम्पत्तिको रूपमा सबै दशांश दिन्छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 “लेवीहरूलाई चाहिँ भेट हुने पालमा सेवा गर्नका निम्‍ति तिनीहरूको अंश स्‍वरूप मैले इस्राएलीहरूका सबै दशांश दिएको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 परमप्रभुले भन्‍नुभयो, “मलाई इस्राएलीहरूले भेटी चढाउने सबै दशौँ हिस्‍सा मैले लेवीहरूलाई दिएको छु। म बास गर्ने पवित्र पालको हिफाजत गर्ने कामको निम्‍ति यो तिनीहरूको ज्‍याला हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 “इस्राएलका मानिसहरूले तिनीहरूसित भएको प्रत्येक चीजको दशांश मलाई दिन्छन्। यसकारण त्यो एक दशांश भाग म लेवीका सन्तानहरूलाई दिन्छु। यो तिनीहरूले भेट हुने पालमा छँदा त्यहाँ काम गरे बापत पारिश्रमिक हो।

Viz kapitola kopírovat




गन्‍ती 18:21

Následuj nás:

Reklamy


Reklamy