Online Bible

- Reklamy -




गन्‍ती 18:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 याहवेहले हारूनलाई भन्‍नुभयो, “तिनीहरूको देशमा तेरो कुनै पैतृक सम्पत्ति हुनेछैन, न त तिनीहरूबीच तिमीहरूको कुनै भाग नै हुनेछ। इस्राएलीहरूबीच म नै तिमीहरूको भाग र तिमीहरूको पैतृक सम्पत्ति हुँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 परमप्रभुले हारूनलाई भन्‍नुभयो, “तिनीहरूका देशको जग्‍गाजमिनमा तेरो अंश-अधिकार हुनेछैन। तिनीहरूसँगसँगै तेरो कुनै हिस्‍सा हुनेछैन। इस्राएलीहरूका माझमा तेरो हिस्‍सा र तेरो अंश म नै हुँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 परमप्रभुले हारूनलाई भन्‍नुभयो, “कुनै पनि सम्‍पत्ति तैँले अंश-बन्डा गरी पाउनेछैनस्। इस्राएलको जमिनको कुनै भाग तैँले पाउनेछैनस्। इस्राएलीहरूको बीचमा म नै तेरो हिस्‍सा र अंश हुँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

20 परमप्रभुले हारूनलाई पनि भन्नुभयो, “तिमीले भूमि पाउनेछैनौं। अनि अरू मानिसहरूले झैं तिमीले त्यहाँ केही आफ्नो बनाउनु पाउने छैनौ। म परमप्रभु नै तिम्रो हुनेछु। प्रतिज्ञा गरिएको अनुसार इस्राएली मानिसहरूले जग्गाजमीनहरू पाउनेछन् तर तिम्रो निम्ति म नै उपहार हुँ।

Viz kapitola kopírovat




गन्‍ती 18:20

Následuj nás:

Reklamy


Reklamy