गन्ती 17:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 मोशाले ती लहुराहरू साक्षी पाटीको सन्दुकको पालमा याहवेहको सामु राखिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 मोशाले ती लौराहरू लिएर गवाही-पाटीको पालमा परमप्रभुको सामुन्ने राखिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यसपछि सबै लौराहरू मोशाले पवित्र पालमा परमप्रभुका करारको सन्दुकको सामुन्ने राखे। Viz kapitolaपवित्र बाइबल7 मोशाले लौरोहरू करारको सन्दूक राखिएको पालमा परमप्रभुको अगाडी राखे। Viz kapitola |