Online Bible

- Reklamy -




गन्‍ती 17:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यसकारण मोशाले इस्राएलीहरूसँग कुरा गरे। अनि तिनीहरूका अगुवाहरूले तिनीहरूका प्रत्येक पुर्ख्यौली कुलबाट एक-एक गरी बाह्र वटा लहुराहरू तिनलाई दिए। तीमध्ये हारूनको पनि एउटा लहुरो थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तब मोशाले इस्राएलीहरूलाई यो कुरा सुनाए, र तिनीहरूका नायकहरूले आ-आफ्‍ना पुर्खाको कुलअनुसार हरेक कुलनायकको निम्‍ति एक-एक वटा गरी बाह्र वटा लौराहरू तिनलाई दिए। हारूनको लहुरो पनि तिनीहरूका लौराहरूका बीचमा थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 मोशाले इस्राएलीहरूलाई यो कुरा सुनाए। तिनीहरूको हरेक अगुवाले कुलैपिच्‍छे एउटा-एउटा गरी जम्‍मा बाह्रवटा लौराहरू तिनलाई दिए। हारूनको लौरो पनि तिनीहरूसितै थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 त्यसपछि मोशाले इस्राएलका मानिसहरूलाई भने अनि तिनीहरूका बाह्र कुल नायकहरू प्रत्येकलाई एउटा-एउटा गरी बाह्रवटा लौरोहरू दिए। हारूनको लौरो पनि अरू लौरोहरूसितै थियो।

Viz kapitola kopírovat




गन्‍ती 17:6

Následuj nás:

Reklamy


Reklamy