गन्ती 17:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 लहुराहरूलाई भेट हुने पालमा साक्षी पाटीको सन्दुकको सामु राखिदिनू, जहाँ म तँसँग भेट गर्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 भेट हुने पालमा गवाही-पाटीको सामुन्ने मैले तिमीहरूसित भेट गर्ने ठाउँमा ती राखिदे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 म बास गर्ने पवित्र पालमा ती लौराहरू लैजा र मैले तँसित भेट गर्ने करारको सन्दुकको सामुन्ने तिनीहरूलाई राख्। Viz kapitolaपवित्र बाइबल4 ईमान्दार पूजाहारीको निम्ति म एकजना व्यक्तिलाई चुन्छु। म जसलाई चुन्छु त्यस व्यक्तिलाई तिमीले चिन्न सक्छौ कारण Viz kapitola |