गन्ती 17:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 इस्राएली मानिसहरूले मोशालाई भने, “हामी मर्नेछौँ! हामी नष्ट भयौँ; हामी नष्ट भयौँ! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 इस्राएलीहरूले मोशालाई भने, “हेर्नुहोस्, हामी नष्ट भयौं, बरबाद भयौं, हामी सबै खतम भयौं Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 इस्राएलीहरूले मोशालाई भने “अब हामी नाश भयौं! Viz kapitolaपवित्र बाइबल12 तर इस्राएली मानिसहरूले मोशालाई भने, “हामी जान्दछौ कि हामी मर्नेछौ। हामी नष्ट भइसकेका छौं। हामी ध्वंश भयौं। Viz kapitola |