Online Bible

- Reklamy -




गन्‍ती 16:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 इस्राएलका परमेश्‍वरले तिमीहरूलाई समागम पालमा याहवेहको काम गर्न र समुदायको सेवा गर्न सारा समुदायहरूको सामु खडा हुनको लागि इस्राएलका अरू समुदायबाट तिमीहरूलाई अलग गरी उहाँकै नजिक ल्याउनुभएको छ। के यो कुरा तिमीहरूलाई पर्याप्‍त भएन र?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 इस्राएलका परमेश्‍वरले आफ्‍नो पवित्र वासस्‍थानमा काम गर्न र समुदायको अगि सेवा गर्न तिमीहरूलाई उहाँको नजिकै ल्‍याउनुभएर इस्राएलको समुदायबाट तिमीहरूलाई नै चुन्‍नुभएको के तिमीहरूले ठट्टा सम्‍झेका छौ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 के यो सानो कुरा ठान्‍छौ, इस्राएलका परमेश्‍वरले तिमीहरूलाई समाजका अरू मानिसहरूबाट छुट्ट्याएर उहाँको नजिक जान सक्‍ने अनि परमप्रभुको पवित्र पालमा उहाँको सेवा गर्ने र समाजको सहायता र सेवा गर्ने बनाउनुभएको छ?

Viz kapitola kopírovat

पवित्र बाइबल

9 इस्राएलका परमेश्वरले तिमीहरूलाई चुन्नु भएको छ र यसमा तिमीहरू खुशी हुनुपर्छ कि तिमीहरू विशेष मानिसहरू भएकाछौ। इस्राएलका अन्य मानिसहरू भन्दा तिमीहरू बेग्लै हौ। इस्राएलका मानिसहरूलाई आराधनामा सहायता पुर्याउन परमप्रभुले तिमीहरूलाई उहाँको नजीक बनाई पवित्र पालको विशेष काम गराउन राख्नु भएको छ। के यो धेरै होइन?

Viz kapitola kopírovat




गन्‍ती 16:9

Následuj nás:

Reklamy


Reklamy