Online Bible

- Reklamy -




गन्‍ती 16:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 हे कोरह, तिमी र तिम्रा समर्थकहरू सबैले यसो गर्नु: धुपौराहरू लिनू,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 ए कोरह, यसो गर, तिमी र तिम्रा सबै दलले धुपौराहरू लेओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6-7 भोलि बिहान तिमी र तिम्रो पछि लाग्‍ने मानिसहरूले तावाहरूमा बलेको कोइलासहित धूप बालेर वेदीमा लैजाओ। तब हामी देख्‍नेछौं कि हामीमध्‍ये कसलाई परमप्रभुले चुन्‍नुभएको रहेछ। तिमी लेवीहरूले अति नै गर्‍यौ!”

Viz kapitola kopírovat

पवित्र बाइबल

6 यसो गर, तिमी कोरह र तिम्रो मानिसहरूले धुपौराहरू लेऊ।

Viz kapitola kopírovat




गन्‍ती 16:6

Následuj nás:

Reklamy


Reklamy