गन्ती 16:49 - पवित्र बाइबल नेपाली समकालीन संस्करण49 तर त्यहाँ कोरहको कारण मारिएकाहरूबाहेक 14,700 व्यक्तिहरू पनि यस विपत्तिमा मरेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण49 कोरहको घटनामा मरेकाबाहेक त्यस बेला विपत्तिले मरेकाहरू चौध हजार सात सय थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल49 त्यहाँ मर्नेहरूको सङ्ख्या कोरहका विद्रोहमा मारिएकाहरूको गन्तीबाहेक चौध हजार सात सय थियो। Viz kapitolaपवित्र बाइबल49 कोरहको कारणले मर्नेहरूको संख्याको अतिरिक्त त्यहाँ महामारीले मरेकाहरूको संख्या 14,700 पुग्यो। Viz kapitola |