Online Bible

- Reklamy -




गन्‍ती 16:45 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 “तिमीहरू यस समुदायबाट अलग भइहाल, ताकि म एकैचोटिमा यिनीहरूको अन्त्य गर्न सकूँ।” अनि तिनीहरू भुइँमा घोप्टो परे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

45 “तिमीहरूचाहिँ यस समुदायबाट पर हटिजाओ, र म यिनीहरूलाई पलभरमा भस्‍म पार्नेछु।” तब तिनीहरू घोप्‍टो परे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

45 “यी मानिसहरूबाट पछि हट् र म तिनीहरू उभिएकै ठाउँमा तिनीहरूलाई नाश पार्नेछु!” ती दुई भूइँमा घोप्‍टो परे

Viz kapitola kopírovat

पवित्र बाइबल

45 “यो समुदायबाट तिमीहरू अलग हौ ताकि यिनीहरूलाई म अति शीघ्र ध्वंश पार्न सकुँ।” यसर्थ मोशा र हारूनले शिर निहुराए।

Viz kapitola kopírovat




गन्‍ती 16:45

Následuj nás:

Reklamy


Reklamy