गन्ती 16:41 - पवित्र बाइबल नेपाली समकालीन संस्करण41 भोलिपल्ट इस्राएलका सारा समुदाय मोशा र हारूनको विरुद्धमा गनगन गर्दै तिनीहरूले भने, “तिमीहरूले याहवेहका मानिसहरूलाई मार्यौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 भोलिपल्ट इस्राएलीहरूका जम्मै समुदायले मोशा र हारूनका विरुद्धमा यसो भनेर गनगनाए, “तपाईंहरूले नै परमप्रभुका मानिसहरूलाई मार्नुभएको हो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 भोलिपल्ट सारा जन-समुदायले मोशा र हारूनलाई दोष दिदै भने, “तिमीहरूले परमप्रभुका जनहरूलाई मारेका छौ।” Viz kapitolaपवित्र बाइबल41 अर्को दिन इस्राएलका मानिसहरूको सम्पूर्ण समुदाय मोशा र हारूनको विरोधमा गुनासो गरे र भने, “तिमीहरूले परमप्रभुका मानिसहरूलाई मार्यौ।” Viz kapitola |