Online Bible

- Reklamy -




गन्‍ती 16:40 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 याहवेहले मोशाद्वारा एलाजारलाई आज्ञा गर्नुभएअनुसार गरे। योचाहिँ इस्राएलीहरूलाई याद गराउनका निम्ति थियो। हारूनका सन्तानहरूबाहेक अरू कोही पनि याहवेहको सामु धूप बाल्न नआओस्; नत्रता त्यो कोरह र त्यसलाई पछ्याउनेहरूजस्तै हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

40 जस्‍तो परमप्रभुले एलाजारलाई मोशाद्वारा भन्‍नुभएको थियो। हारूनका सन्‍तानबाहेक कोही अन्‍य मानिस धूप बाल्‍न नजिक नआओस्‌ भनी होशियार गराउन इस्राएलीहरूलाई यो सब भएको थियो, नत्रता त्‍यो पनि कोरह र उनको दलजस्‍तै हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 यो इस्राएलीहरूको निम्‍ति एउटा चेतावनी थियो, जो हारूनको सन्‍तान होइन, त्‍यो वेदीमा परमप्रभुलाई धूप बाल्‍न नआओस्। होइन भने त्‍यो कोरह र त्‍यसका पछि लाग्‍ने मानिसहरूझैँ नाश हुनेछ। यी सबै परमप्रभुले मोशाद्वारा एलाजारलाई दिनुभएको आज्ञाअनुसार गरिएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

40 तिनले यो काम मोशा मार्फत पाएको आज्ञा अनुसार गरे। त्यो वेदी ढाक्ने पाता चाँहि इस्राएलको मानिसहरूका निम्ति याद दिलाउने एक चिन्ह हुनेछ कि हारूनको सन्तान बाहेका अन्य कुनै अनाधिकृत मानिसले परमप्रभु अघि धूप जलाउने छैन नत्र कोरह र उसको अनुयायीहरू झैं ऊ मर्ने छ।

Viz kapitola kopírovat




गन्‍ती 16:40

Následuj nás:

Reklamy


Reklamy