Online Bible

- Reklamy -




गन्‍ती 16:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 तिनीहरू आफूले हासिल गरेका सबै थोकसँगै जीवितै पातालभित्र खसे। तिनीहरूमाथि पृथ्वी बन्द भइहाल्यो। तिनीहरू नष्‍ट भए; अनि आफ्ना समुदायबाट लोप भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 आफ्‍ना सबै कुरासमेत उनीहरू जिउँदै चिहानमा पुरिए। धरती उनीहरूमाथि बन्‍द भयो, र समुदायको बीचबाट उनीहरू नष्‍ट भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 यसरी तिनीहरू सर-सम्‍पत्तिसहित जिउँदै मृत्‍युलोकमा खसे। जमिन तिनीहरूमाथि बन्‍द भयो र तिनीहरू लोप भए।

Viz kapitola kopírovat

पवित्र बाइबल

33 सबै ती मानिसहरू जिउँदै खाल्डा भित्र पुरिए। यी सबै तिनीहरूले आफ्नो बनाएका चीजहरू तिनीहरूसँगै पुरिए अनि धर्ती बन्द भयो। अनि तिनीहरू सम्पूर्ण रूपले अल्पिए।

Viz kapitola kopírovat




गन्‍ती 16:33

Následuj nás:

Reklamy


Reklamy