गन्ती 16:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 तब मोशाले भने, “याहवेहले यी सबै कुराहरू गर्नु भनी पठाउनुभएको हो; र यो मेरो आफ्नै इच्छाअनुसार गरेको होइन भनी तिमीहरूले यसरी जान्नेछौ: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तब मोशाले भने, “यसबाट तिमीहरूले थाहा पाउनेछौ, कि यी सबै काम गर्नलाई परमप्रभुले मलाई पठाउनुभएको हो, र मैले यी आफ्नै राजीखुशीले गरेको होइनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 मोशाले मानिसहरूलाई भने, “परमप्रभुले नै मलाई यी कामहरूको जिम्मा दिनुभएको हो र मैले आफ्नै इच्छाले यी काम गरेको होइनँ भनी तिमीहरूले अब थाहा पाउनेछौ। Viz kapitolaपवित्र बाइबल28 मोशाले भने, “यी मैले भनेका कुराहरू मेरो आफ्नो मनको विचार होइन, म प्रमाण दिन सक्छु कि परमप्रभुले मलाई यसो भन्नु भनी अह्राउनु भएको हो। Viz kapitola |