गन्ती 16:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 यसकारण तिनीहरू कोरह, दातान र अबीरामका पालहरूबाट टाढा हटिगए। कोरह, दातान र अबीरामचाहिँ बाहिर आएर आफ्ना पालका प्रवेशद्वारमा आफ्ना पत्नीहरू र छोराछोरीहरू र नातिनातिनाहरूसँग उभिरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 यसैले कोरह, दातान र अबीरामका पालका छेउछाउबाट तिनीहरू निस्के। दातान र अबीराम उनीहरूका जहान र बालबच्चाका साथमा आ-आफ्नो पालका ढोकामा उभिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 यसकारण तिनीहरू कोरह, दातान र अबीरामका पालदेखि हटिगए। दातान र अबीराम आ-आफ्ना स्वास्नी र छोरा-छोरीहरूसित आफ्ना पालका ढोका-बाहिर निस्केर उभिएका थिए। Viz kapitolaपवित्र बाइबल27 यसकारण मानिसहरू कोरह, दातान र अविरामको पाल छोडेर गए। तब दातान र अबीराम तिनीहरूको पालमा गए। तिनीहरू तिनीहरूको पत्नीहरू र नानीहरू सँग छाउनी बाहिर गए। Viz kapitola |