Online Bible

- Reklamy -




गन्‍ती 16:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तिनले समुदायलाई चेतावनी दिए, “यी दुष्‍ट मानिसहरूका पालहरूबाट टाढा गइहाल! तिनीहरूका कुनै पनि कुरा नछुनू; नत्रता तिनीहरूका पापको कारण तिमीहरू पनि सखाप पारिनेछौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 समुदायलाई तिनले सावधान गराए, “यी दुष्‍ट मानिसहरूका पालबाट दूर हट, र यिनीहरूका केही कुरा पनि नछोओ, नत्रता यिनीहरूका सब पापले गर्दा तिमीहरू पनि भस्‍म हुनेछौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 उनले मानिसहरूलाई भने, “यी दुष्‍ट मानिसहरूका पालदेखि टाढा गएर उभ र तिनीहरूको केही कुरा नछोओ। होइन भने तिनीहरूका पापले गर्दा तिमीहरू पनि तिनीहरूसितै सखाप हुनेछौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

26 मोशाले सबै मानिसहरूलाई चेतावनी दिंदै भने, “यी दुष्ट मानिसहरूको पालबाट तिमीहरू निस्केर जाऊ। तिनीहरूको कुनै पनि चीज स्पर्श नगर। यदि तिमीहरूले छोयौ भने तिनीहरूले गरेको पापले तिमीहरू ध्वंश पारिनेछौ।”

Viz kapitola kopírovat




गन्‍ती 16:26

Následuj nás:

Reklamy


Reklamy