गन्ती 16:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 मोशाले कोरहलाई भने, “तिमी र तिम्रा पछि लाग्ने सबै जना भोलि याहवेहको सामु हाजिर हुनू। तिमी, तिम्रा मानिसहरू र हारून पनि आउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 मोशाले कोरहलाई भने, “तिमी र तिम्रा सबै दल र हारून पनि भोलि परमप्रभुको सामुन्ने आओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 मोशाले कोरहलाई भने, “भोलि तिमी र तिम्रा पछि लाग्ने दुई सय पचास जना परमप्रभुले बास गर्ने पवित्र पालमा आउनुपर्छ। त्यहाँ हारून पनि हुनेछ। Viz kapitolaपवित्र बाइबल16 त्यसपछि मोशाले कोरहलाई भन्यो, “भोली तिमी र तिम्रा सबै अनुवाईहरू र हारून परमप्रभुको अघि खड़ा हुनुपर्छ। Viz kapitola |