गन्ती 16:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 त्यसपछि मोशाले एलिआबका छोराहरू दातान र अबीरामलाई बोलाउन पठाए। तर तिनीहरूले भने, “अहँ, हामी आउनेछैनौँ! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तब मोशाले एलीआबका छोराहरू दातान र अबीरामलाई बोलाउन पठाए। तर उनीहरूले भने, “हामी आउँदैनौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तब मोशाले दातान र अबीरामलाई बोलाउन पठाए तर तिनीहरूले भने, “हामीहरू आउनेछैनौं! Viz kapitolaपवित्र बाइबल12 त्यसपछि मोशाले एलीआबका छोराहरू दातान र अबीरामलाई बोलाउन पठाए। तर ती दुइजना मानिसहरूले भने, “हामी आउने छैनौ। Viz kapitola |