गन्ती 16:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिमी र तिम्रा समर्थकहरू एकमत भएर याहवेहको विरोधी भएका छौ। हारून को हुन्, र तिमीहरू तिनको विरुद्धमा गनगन गर्दछौ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तिम्रा सबै साथीहरूसहित तिमी परमप्रभुको विरुद्धमा भेला भएका छौ? हारूनचाहिँ को हो, र तिमीहरू तिनको विरुद्धमा गनगनाउँछौ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 जब तिमीहरू हारूनको विरुद्धमा दोष दिन्छौ, वास्तवमा तिमीहरूले र तिम्रा पछि लाग्नेहरूले परमप्रभुकै विरोध गरेका हौ।” Viz kapitolaपवित्र बाइबल11 तिमीहरूका अनुयायीहरू र तिमीहरू एक साथ मिलेर परमप्रभु विरूद्ध गयौ। के हारूनले केही भूल गरेका छन्? होइन यसर्थ किन तिमीहरू हारूनको बारेमा नालिश गरिरहेका छौ?” Viz kapitola |