गन्ती 15:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 होमबलि अथवा बलिदान चढाउनका निम्ति हरेक थुमासँग अर्घबलिको रूपमा एक चौथाइ हिन दाखमद्य तयार पारोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 बलिदान वा होमबलिको प्रत्येक थुमाको साथमा अर्घ-बलिको निम्ति एक लिटर दाखमद्य पनि तैंले तयार गर्नू। Viz kapitolaपवित्र बाइबल5 जब तिमी होमबलि साथमा अर्घबलिको निम्ति थुमा चढाउँछौ एक चौथाई हीन दाखरस पनि चढाउनु पर्छ। Viz kapitola |