Online Bible

- Reklamy -




गन्‍ती 15:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तब जसले आफ्नो भेटी ल्याउँछ, त्यसले एक चौथाइ हिन जैतुनको तेल मिसाएको एक एपाको दशौँ भाग मसिनो पिठो मिसाएको अन्‍नबलि याहवेहलाई चढाओस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तब बलि चढ़ाउनेले एक लिटर तेलमा मुछेको आधा पाथी मसिनो पीठोको अन्‍नबलि परमप्रभुलाई चढ़ाओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4-5 जसले भेडा वा बाख्रा परमप्रभुकहाँ होमबलि चढाउँछ, त्‍यसले पशुसित एक लिटर जैतुनको तेल मिसाएको एक किलोग्राम पीठो, अन्‍नबलिका रूपमा एक लिटर दाखमद्यको साथमा ल्‍याओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 “एकजना व्यक्तिले उपहार ल्याउँदा उसले परमप्रभुलाई अन्नबलि पनि दिनुपर्छ। बलि चढाउँदा अन्नबलिमा एक चौथाई हीन भद्राक्षको तेल हालेर आठ कप मसिनो पीठो ल्याउनु पर्छ।

Viz kapitola kopírovat




गन्‍ती 15:4

Následuj nás:

Reklamy


Reklamy