Online Bible

- Reklamy -




गन्‍ती 15:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 तब याहवेहले मोशालाई भन्‍नुभयो, “त्यो मानिस मर्नैपर्छ। सारा समुदायले त्यसलाई छाउनीबाहिर ढुङ्गाले हानेर मार्नुपर्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “त्‍यो मानिस मारिनैपर्छ। सारा समुदायले त्‍यसलाई छाउनीबाहिर ढुङ्गा हानेर मारून्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “त्‍यो मानिसलाई मार्नुपर्छ। सारा समाजले त्‍यसलाई छाउनी बाहिर ढुङ्गाले हानेर मार्नुपर्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

35 तब परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो मानिस मर्नु पर्छ। सबै मानिसहरूले उसलाई छाउनी बाहिर ढुङ्गाले हिर्काउनु पर्छ।”

Viz kapitola kopírovat




गन्‍ती 15:35

Následuj nás:

Reklamy


Reklamy