गन्ती 15:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण34 अनि त्यसलाई के गर्नुपर्ने हो, स्पष्ट थाहा भएन। यसैले तिनीहरूले त्यसलाई थुनामा राखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 त्यसलाई गर्नुपर्ने कारवाही थाहा नभएकोले तिनीहरूले त्यसलाई थुनामा राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 त्यसलाई के गर्नुपर्ने हो, त्यो पक्का थाहा नपाएकोले तिनीहरूले त्यसलाई थुनामा राखे। Viz kapitolaपवित्र बाइबल34 तिनीहरूले त्यस व्यक्तिलाई त्यहाँ राखे कारण उसलाई के दण्ड दिनु पर्ने जानेका थिएनन्। Viz kapitola |