गन्ती 15:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 इस्राएलीहरू उजाडस्थानमा हुँदा एक जना मानिस विश्रामदिनमा दाउरा बटुलिरहेको भेटियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 इस्राएलीहरू उजाड़-स्थानमा हुँदा तिनीहरूले एक जना मानिसलाई शबाथ-दिनमा दाउरा बटुलिरहेको फेला पारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 इस्राएलीहरू उजाड-भूमिमा नै हुँदा एकचोटि एउटा मान्छेले विश्रामको दिनमा दाउरा बटुलिरहेको भेटियो। Viz kapitolaपवित्र बाइबल32 जब इस्राएलका मानिसहरू मरुभूमिमा थिए, तिनीहरूले विश्रामको दिनमा एकजना मानिसले दाउरा बटुल्दै गरेको देखे। Viz kapitola |