गन्ती 15:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 किनभने तिनीहरूले याहवेहको वचन तिरस्कार गरे। अनि उहाँका आज्ञाहरू भङ्ग गरेको कारण तिनीहरूलाई निश्चय नै बहिष्कार गरिनुपर्छ। तिनीहरूको दोषको दण्ड तिनीहरूमाथि नै पर्नेछ।’ ” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 किनभने त्यसले परमप्रभुको वचनलाई तिरस्कार गरेको छ, र उहाँका आज्ञा भङ्ग गरेको छ। त्यो व्यक्ति बिलकुलै बहिष्कार गरिओस्। त्यसले आफ्नो अधर्मको फल भोगोस्’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 किनभने त्यसले परमप्रभुको वचनलाई लत्यायो र उहाँको आज्ञा जानी-जानी तोड्यो। त्यसको मृत्युको लागि त्यो आफैं जिम्मेवार छ। Viz kapitolaपवित्र बाइबल31 किनभने त्यो मानिसले देखाउँछ कि उसले उहाँको आज्ञालाई तोडेर परमप्रभुलाई घृणा गरे। अनि त्यो व्यक्ति उसको परिवारबाट बहिष्कार हुनै पर्छ। ऊ पापको दोषी छ र दण्डित हुनै पर्छ।” Viz kapitola |