Online Bible

- Reklamy -




गन्‍ती 15:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 “ ‘तर चाहे स्वदेशमा जन्मेको होस्, अथवा विदेशी होस्, यदि कसैले अनादरपूर्वक जानाजानी पाप गर्‍यो र याहवेहको नामको निन्दा गर्‍यो भने त्यस व्यक्तिलाई इस्राएली समाजबाट बहिष्कार गरिनुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 “‘तर स्‍वदेशी वा परदेशी कुनै व्‍यक्तिले अटेरीसाथ पाप गर्‍यो भने, त्‍यसले निन्‍दा गर्छ, र त्‍यो व्‍यक्ति आफ्‍ना मानिसहरूबाट बहिष्‍कृत होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 तर इस्राएली होस् वा विदेशी, जसले जानी-जानी पाप गर्छ, त्‍यसमाथि परमप्रभुलाई अपमान गरेको दोष लाग्‍नेछ र त्‍यसलाई मार्नुपर्छ

Viz kapitola kopírovat

पवित्र बाइबल

30 “तर यदि कुनै एकजना व्यक्तिले जानी-जानी पाप गर्छ भने ऊ चाहे स्वदेशमा अथवा विदेशमा जन्मेको होस् उसले परमप्रभुलाई अपमान गर्छ र त्यस व्यक्तिलाई उसका मानिसहरूबाट बहिष्कृत गराउनु पर्छ।

Viz kapitola kopírovat




गन्‍ती 15:30

Následuj nás:

Reklamy


Reklamy