Online Bible

- Reklamy -




गन्‍ती 15:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 पुजारीले अनजानमा पाप गर्ने त्यस व्यक्तिका निम्ति याहवेहको सामु प्रायश्‍चित गरोस्; र त्यसका निम्ति प्रायश्‍चित भएपछि त्यसलाई क्षमा हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 अजानमा पाप गर्ने त्‍यस व्‍यक्तिको प्रायश्‍चितको निम्‍ति पूजाहारीले परमप्रभुको सामु प्रायश्‍चित गरून्, र त्‍यसलाई क्षमा हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 वेदीमा पूजाहारीले त्‍यसलाई शुद्ध पार्नलाई शुद्धीकरणको विधि पूरा गरोस् र त्‍यसले क्षमा पाउनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 यस्तो प्रकारले पूजाहारीले उसको निम्ति प्रयाश्चित गराउने छ जसले अन्जानमा भूल गर्छ क्षमा गरिन्छ। ताकि त्यो व्यक्तिलाई परमप्रभुबाट क्षमा गरिन्छ।

Viz kapitola kopírovat




गन्‍ती 15:28

Následuj nás:

Reklamy


Reklamy