गन्ती 15:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 “ ‘तर यदि एक जनाले मात्र अनजानमा पाप गर्यो भने त्यसले पाप शुद्धीकरण बलिका निम्ति बाख्राको एकवर्षे पाठी ल्याओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 “‘यदि कुनै एक जना मानिसले अजानमा पाप गर्यो भने, त्यसले एउटा एक वर्षे बाख्राकी पाठी चढ़ाओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 कुनै एक व्यक्तिले अन्जानमा पाप गर्यो भने त्यसले एउटा एकवर्षे पाठी पापबलि चढाओस्। Viz kapitolaपवित्र बाइबल27 “तर यदि एउटाले अन्जानमा पाप गर्छ भने, एक बर्षको पाठी, पापबलिको बलि झैं चढाउनु पर्छ। Viz kapitola |