Online Bible

- Reklamy -




गन्‍ती 15:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 पुजारीले सारा इस्राएली समुदायका निम्ति पापको प्रायश्‍चित गरोस्, र तिनीहरूलाई क्षमा हुनेछ। किनकि त्यो तिनीहरूले अनजानमा गरेको भूल हुनाले याहवेहकहाँ अन्‍नबलि र पाप शुद्धीकरण बलि ल्याएका हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 पूजाहारीले इस्राएलीहरूका जम्‍मै समुदायको निम्‍ति प्रायश्‍चित गरून्, र तिनीहरूलाई क्षमा हुनेछ, किनभने त्‍यो अजानमा गरिएको थियो, र तिनीहरूले आफ्‍नो अधर्मको निम्‍ति परमप्रभुलाई आगोद्वारा चढ़ाइएको बलि र पापबलि परमप्रभुको सामुन्‍ने ल्‍याएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 पूजाहारीले समाजको लागि शुद्धीकरणको विधि पूरा गर्नेछ र तिनीहरूले क्षमा पाउनेछन् किनभने तिनीहरूले जानी-जानी भुल गरेका होइनन् र तिनीहरूले पापबलि र आगोद्वारा चढाइने बलि परमप्रभुलाई चढाएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 “यस प्रकार पूजाहारीले इस्राएलका समस्त मानिसहरूको समुदायलाई प्रायाश्चित बनाउँछ त्यसकारण तिनीहरूलाई क्षमा दिनेछ। किनभने तिनीहरूको पाप इच्छाकृत थिएन। यसकारण यसको लागि तिनीहरूले आफ्नो होमबलि र पापबलि चढाए ता कि परमप्रभुले तिनीहरूलाई क्षमा गरून्।

Viz kapitola kopírovat




गन्‍ती 15:25

Následuj nás:

Reklamy


Reklamy